images
  • पूर्वाधार विकास समितिको बैठक बस्दै 

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन १२, सोमबार ११:२० गते
    images

    पूर्वाधार विकास समितिको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ९ः३० बजे बस्ने भएको हो ।

    बैठकमा वि.स. २०८३ सालको दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्