images
  • राष्ट्रियसभाको बैठक बस्दै

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन १२, सोमबार ११:१९ गते
    images

    राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

    बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्