images
  • राहुगंगा जलविद्युत् आयोजनामा बाढीको क्षति

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन ११, आईतवार १३:१० गते
    images

    काठमाडौं । निरन्तरको वर्षापछि राहुगंगा नदीमा आएको बाढीले राहुगंगा जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पु¥याएको छ ।

    बाढीका कारण आयोजनाको संरचना तथा विद्युत् प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको हो ।

    बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा अवस्थाको मूल्याङ्कन गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।

    क्षतिको मूल्याङ्कनपछि आवश्यक मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन प्राविधिक टोली परिचालन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्