images
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १३, मंगलवार ११:५६ गते
    images

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ । बैठक दिउँसो १२ः१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल बस्ने भएको हो ।

    बैठकमा समितिको सातौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्