images
  • भेरी नदीको बीचमा फसेका चार जनाको सेनाको हेलिकप्टरबाट उद्धार

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन १२, सोमबार ११:२५ गते
    images

    नेपाली सेनाले जाजरकोटस्थित भेरी नदीको बीचमा फसेका चार जना स्थानीयको उद्धार गरेको छ ।

    आइतबार जाजरकोटस्थित भेरी नदीमा अचानक पानीको बहाव बढ्दा नदीको बीचमा फसेका चार जना स्थानीयको सेनाले सकुशल उद्धार गरेको हो ।

    भेरी नदीको बहाव अचानक बढेपछि चार जना नदीको बीचमा फसेका थिए । उनीहरूलाई तत्काल उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्