images
  • राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १४, बुधबार ११:१७ गते
    images

    राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवीत देवी कुमारीको दर्शन गरेका छन् ।

    राष्ट्रपति पौडेलले श्री कुमारीका साथै श्री भैरव र श्री गणेशको दर्शन गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले जीवीत देवी कुमारीबाट टीका, फुल र प्रसाद ग्रहण गरे ।

    राष्ट्रपति पौडेलले प्रथम महिला सबीता पौडेलसहित न्यूरोडस्थित जुद्ध शमशेरको सालिकदेखि कुमारी घरसम्म पैदल यात्रा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्