• images

    सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि रास्वपाको पहिलो सचिवालय बैठक सुरू

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २०, आईतवार १४:४३ गते
    images

    आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप केन्द्रीय सचिवालय बैठक सुरू भएको छ।

    यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ।

    यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किनुभए पश्चातको पहिलो सचिवालय बैठक हो।

    प्रतिक्रिया दिनुहोस्