• images

    झापा-५ बाट अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १९, शनिबार १९:३१ गते
    images

    नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

    आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो।

    प्रतिक्रिया दिनुहोस्