• images

    वैशाख २८ देखि ३१ गतेसम्म कांग्रेस महाधिवेशन गर्न पूर्णबहादुरको नयाँ प्रस्ताव

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १८, शुक्रबार १७:४५ गते
    images

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने बारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ प्रस्ताव गरेका छन्।

    सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति खड्काले नयाँ मितिबारे प्रस्ताव गरेको नेता विमलेन्द्र निधिले सञ्चारकर्मी समक्ष जानकारी दिएका छन्।

    तत्काल चुनावमा केन्द्रित हुनुपर्ने भन्दै खड्काले वैशाखमा महाधिवेशन प्रस्ताव गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस्