• images

    राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणा

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १६, बुधबार १५:४० गते
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ। बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा ऐतिहासिक एकता घोषणा सभाको आयोजना गर्दै दुई पार्टीले एकता गरेको हो । केहीदिन अघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपाल अध्यक्ष कमल थापाले दुई बुँदे एकता सहमति गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्