• images

    एमाले मुख्यालय परिसरमा भेटियो पेस्तोल

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १५, मंगलवार १६:०६ गते
    images

    ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा पेस्तोल फेला परेको छ।

    पार्टी मुख्यालय परिसर सरसफाइका क्रममा मंगलबार पेस्तोल फेला परेको हो। उक्त पेस्तोल प्रहरीलाई बुझाइएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्