भर्खरै
कुलमान र रास्वपाबीच एकता सहमति
कुलमान र रास्वपाबीच एकता सहमति
डिसी नेपाल
१४ पुष २०८२ १९:५९
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonlinkedin sharing buttonsharethis sharing button
काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकता सहमति भएको छ।
कुलमानलाई रास्वपा उपसभापति बनाउनेगरी रवि लामिछानेसँग एकता सहमति भएको हो।
उनीहरूबीच अहिले सहमति ड्राफ्ट तयार भइरहेको स्रोतले जनाएको छ।
सहमति अनुसार कुलमानको टिमलाई समानुपातिकमा १८ जना समावेश गरिने गरी सहमति भएको बताइएको छ।
रास्वपामा पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसके पनि अब उपसभापति कुलमानलाई दिने गरी थप सहमति भएको छ।


Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्