• images

    भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्रीलाई भेटे

    • chautaripatrika chautaripatrika
    • २०८२ भाद्र १, आईतवार १२:१० गते
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्री शिष्टाचार भेट गरेका छन् ।
    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्