काठमाडौं : इजरायली सेनाले इरानस्थित राष्ट्रपति कार्यालयलाई लक्षित गर्दै हवाई आक्रमण गरेको दाबी गरेको छ।
टेलिग्राममार्फत जारी गरिएको विज्ञप्तिमा इजरायल डिफेन्स फोर्सेस (आइडीएफ)का अनुसार राष्ट्रपति कार्यालय र सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलमा आक्रमण गरिएको हो।आइडीएफले एक सैन्य तालिम संस्था र सरकारका अन्य केही महत्वपूर्ण स्थानहरू’लाई पनि निशाना बनाइएको जनाएको छ।

chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्