• मोहन क्षितिज र बिनुसा राइको आवाजमा “यो ज्यान ले त्यो ज्यानलाई” बोलको गीत सार्वजनिक

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण १८, आईतवार २०:२१ गते
    images

    काठमाडौं – मोहन क्षितिज र बिनुसा राइको आवाजमा यो ज्यान ले त्यो ज्यानलाई बोलको गीत सार्वजनिक भएको छ । रमेश कोइरालाको शब्द रहेको उक्त गीतमा मनोज चौलागाइको संगीत र एरेन्ज रहेको छ ।

    भारतका बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको गीतमा नरेश कुमार र बिनु शर्माको रोमान्टिक अवतार देख्न सकिन्छ । नबिन गिरिको सिनेमेटोग्राफी,राजेश कुमारको सम्पादन रहेको गीतलाई नरेश कुमारले निर्देशन गरेका हुन । गीतलाई रमेश कोइराला युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

    भिडियो :

    प्रतिक्रिया दिनुहोस्