• ड्रोनबाट यस्तो देखियो सुर्खेतमा रास्वपाको परिवर्तन उद्घोष सभा (तस्विरहरु)

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ७, बिहीबार १९:०७ गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुर्खेतमा चुनावी प्रचारप्रसारका क्रममा ‘हामी आयौँ’ भन्ने नारासहित परिवर्तन उद्घोष सभा आयोजना गरेको छ । सभामा बालेन शाह र सभापति रवि लामिछाने सहभागी भएका थिए । कर्णालीका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको थियो । सभास्थलमा ठूलो संख्यामा समर्थकहरुको उपस्थित रहेको थियो ।

     

    default

    default

    default

    default

    प्रतिक्रिया दिनुहोस्