• images

    कांग्रेसले डाक्यो आकस्मिक कार्यसम्पादन समितिको बैठक

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २४, बिहीबार १६:११ गते
    images

    नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय कार्यसम्पादन समितिको डाकेको छ।

    कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आकस्मिक रूपमा कार्यसम्पादन समितिको बैठक डाँकेका हुन्।

    बिहीबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको छ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्