बिचौलिया-न्यायालय कनेक्सन, प्रहरी प्रमुखको बर्खास्ती,सत्तारुढ दलभित्रको कलहलगायतका घटनाले राष्ट्रिय राजनीति तरंगित भैरहेका बेला सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् अधिवेशन आह्वान गर्न माग गरिरहेका बेला सभामुख अर्याल शीतल निवास पुगेका हुन् । भेटमा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको बताइएको छ ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्