श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब बस्ने संसद् बैठकमा आफ्नो पार्टीले भाँडभैलो मच्चाउने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा छोटो स्टाटस लेख्दै उनले आउने सदन शान्त नहुने बताएका हुन्।
संसद्मा आफ्ना मुद्दाहरूलाई लिएर कडा रूपमा प्रस्तुत हुने तयारी गरेको जनाउँदै अध्यक्ष साम्पाङले सदनभित्र चर्को अवरोध र हलचल हुने चेतावनी दिएका हुन्।
‘आउने सदनमा भाँडभैलो हुन्छ’ अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्