ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पुनः संवादमा जोडिएका छन्।
कुलमान र रास्वपा वार्ता टोलीबीच यतिबेला संवाद जारी रहेको कुलमान स्रोतले जनाएको छ।
गएराति भएको वार्तामा कुलमानले कार्यकारी सभापति माग गरेपछि वार्ता निष्कर्षमा पुगन सकेको थिएन।


Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्