• images

    बालेनलाई भेट्न ललितपुर पुगे पुर्वप्रधानमन्त्री बाबुराम

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १०, बिहीबार १७:२७ गते
    images

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई भेट्न ललितपुर पुगेका छन्।

    बालेन ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा रहेकोमा उनलाई भेट्न बाबुराम त्यहाँ पुगेका हुन्।

    बालेनले भेट्न खोजेपछि भट्टराई गएको बाबुरामको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्