images
  • आजको मौसम : कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक ११, मंगलवार ०८:५९ गते
    images
    images
    images

    काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।आज राति देशभर आंशिक बादल लाग्नेछ ।

    प्रतिक्रिया दिनुहोस्