• images

    माइतीघरमा आज तेस्रो दिनपनि जेनजीहरुको आन्दोलन जारी

    images

    माइतीघरमा आज तेस्रो दिनपनि जेनजीहरुको आन्दोलन जारी (फोटो फिचर)

    काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन् ।

    प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन गत सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्