• images

    महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ

    • chautaripatrika chautaripatrika
    • २०८२ भाद्र ३०, सोमबार १४:३७ गते
    images

    महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन् । प्रधान्यायाधीश प्रकाशमान सिंह रावतले महान्यायाधिवक्ता भण्डारीलाई सपथ ग्रहण गराएका हुन् ।
    राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई आइतबार नियुक्त गरेका थिए ।
    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो ।
    भण्डारी नेपालको पहिलो महान्यायाधिवक्तासमेत बनेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्