images
  • नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र २२, आईतवार १६:५३ गते
    images

    काठमाडौं– नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ९डीपी० ले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    आइतवार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

    सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्