images
  • नेपाली कांग्रेस संसदीय दलको बैठक जारी

    • Salina Magar Salina Magar
    • २०८३ कार्तिक १७, सोमबार १२:०८ गते
    images

     

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

    सोमबार बिहान ८ः३० बजेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय तथा संसदीय दलका विभिन्न विषयमा छलफल भइरहेको छ।

    बैठकको निर्णय भने केही बेरमा सार्वजनिक हुने छ । विशेषगरी सर्वोच्च अदालतका केही न्यायाधीशहरुले विचौलियासँग साँठगाँठ गरेर न्याय प्रणालीमा असर पारेको र महाअभियोगको प्रस्तावबारे चर्चा चलिरहेकाले कांग्रेसले त्यस विषयमा पनि छलफल गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्