• पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणपछि पनि अस्पतालमै राखिने

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र १४, शनिबार १०:३४ गते
    images

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अस्पतालमै राखिने भएको छ ।

    ओलीलाई पक्राउ स्वास्थ्य परीक्षणका लागि काठमाडौं प्रहरी परिसरबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । स्वास्थ्य परीक्षणपश्चत् पनि उनलाई सोही अस्पतालमा राखिने प्रहरीले जनाएको छ ।

    ओलीले नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए ।

    ओली गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा आज बिहान पक्राउ परेका थिए ।

    प्रतिक्रिया दिनुहोस्