• images

    रविको घरमा कुलमान

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २५, शुक्रबार १३:३५ गते
    images

    मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेन्न उनको निवासमै पुगेका छन् । रविको निवासमा दुईबीच वान टु वान वार्ता भएको स्रोतले जनाको छ ।

    दुईबीच पार्टी समायोजन, समानुपातिक सूचीमा हेरफेर, केन्द्रीय समितिमा हिस्सेदारी लगायतका विषयमा छलफल भएको थियो । कुलमानले पार्टीको समायोजन सम्मानजनक हुनुपर्ने र हिस्सेदारी न्यायपूर्ण हुनुपर्ने विषयमा प्याकेजमा सहमति खोलेको स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस्