• images

    राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २४, बिहीबार १५:०५ गते
    images

    राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले आज बिदाई भेट गरेका छन्।

    राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलसँग राजदूत थम्पसनले बिदाई भेट गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस्