• images

    एमालेले बन्दसूची भोलि आयोगमा पठाउने

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १३, आईतवार २०:०० गते
    images

    नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची भोलि निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।

    आइतबार बसेको पार्टी सचिवालय बैठकले सोमबार बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो।

    आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गरिएको र त्यसलाई भोली आयोगमा बुझाइने उपमहासचिव लेखराज भट्टले बताए।

    अध्यक्ष ओलीले आवश्यक ठानेमा उक्त सूचीमा केही करेक्सन हुनसक्ने समेत उनले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्