मंगलबार राति दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
कालापानीस्थित चीनसँगको सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर राति ९ बजेर २४ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प आसपासको क्षेत्रमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्