• images

    सल्यानमा चालक मात्र भएको बस दुर्घटना

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २२, सोमबार १०:४१ गते
    images

    सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ ।

    बसमा यात्रुहरु सवार नभएको र चालकलाई गम्भीर चोट लागेर उपचारका लागि बागचौर पठाइएको प्रहरीले जनाएको छ ।

    घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्