• प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख २८, सोमबार २०:३० गते
    images

    प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।
    बैठकले राष्ट्रपति रामचन्द्र पौडेलप्रति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा धन्यवाद ज्ञापन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्