• images

    पत्रकार सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २७, मंगलवार १२:१४ गते
    images

    राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दिप राई नियुक्त भएका छन् ।
    सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको हो । यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिएपछि उनी नियुक्त भएका हुन् ।
    प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राई दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

    प्रतिक्रिया दिनुहोस्