• images

    कारागारबाट निस्किन सकेनन् रवि, थुनामै पठाउने आदेश

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २६, सोमबार १९:०२ गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश जारी भएको छ ।

    जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।

    प्रतिक्रिया दिनुहोस्