• images

    एलिजाको नारा : अबकी बार, धमला सरकार

    • Bishnu GC Bishnu GC
    • २०८२ माघ १४, बुधबार १७:४२ गते
    images

    आमचुनाव नजिकिँदै गर्दा रमाइला रमाइला चुनावी नाराहरू सुनिन थालेका छन्। अबकी बार सरकार, अबकी बार सरकार’ का नारा गुन्जँदै छन्।
    यहीँ मेसोमा पत्रकार ऋषि पत्नी एलिजा गौतमले ‘अबकी बार, धमला सरकार’ को नारा सामाजिक सञ्जालमा सेय गरेकी छन्।उनले स्टाटस लेख्दै भनेकी छन्, ‘अबकी बारा धमला सरकार’ भनेकी हुन्। धमलासँगको तस्बिर पोस्ट गर्दै एलिजाले लेखेकी छन्, ‘रौतहट–४ को निकास र विकासबारे साक्षात्कार ऋषि धमला। अबकी बार, धमला सरकार।’
    आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा रौतहट ४ बाट पत्रकार ऋषि धमलाले उम्मेदवारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्