• images

    नेकपाका माधव सापकोटाले पाए सिन्धुपाल्चोक-१ बाट टिकट

    • chautaripatrika chautaripatrika
    • २०८२ माघ ४, आईतवार ०८:३८ गते
    images

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक-१ मा युवा नेता माधव सापकोटा सुबोधलाई उम्मेदवार बनाएको छ ।

    सापकोट सिन्धुपाल्चोक-१ कै निवर्तमान सांसद हुन् । पार्टीका संयोजक प्रचण्डले आज बिहान पार्टी संयोजक प्रचण्डले उनलाई टिकट दिएका हुन् ।

    प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । यही माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ ।

    प्रतिक्रिया दिनुहोस्