• images

    कांग्रेस महाधिवेशनमा सभापति शेरबहादुर देउवासहित सबै पदाधिकारीलाई पदबाट हटाउने प्रस्ताव पेश

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २८, सोमबार १२:४८ गते
    images

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्द सत्रले केन्द्रीय विशेष महाधिवेशन नञ्चालन कार्यविधि पारित गरेको छ ।

    बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटनको प्रस्ताव गरिएको छ । प्रस्तावमा अहिलेको केन्द्रीय कार्यसमिति विघटन गरी १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्