• काठमाडौंको जहरसिंह पौवामा बस दुर्घटना

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २३, बुधबार १९:१८ गते
    images

    काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा जाने बाटोमा बस दुर्घटनामा परेको छ ।

    केहीबेर अघि बस दुर्घटनामा परेको हो । स्थानीयले बताए अनुसार, बस सडकबाट ६० देखि ७० मिटर तल खसेको छ ।

    अहिले एम्बुलेन्समा घाइतेहरूको उद्धार भइरहेको छ । अन्य क्षतिबारे खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्