images
  • राष्ट्रिय सभामा नेपाली कांग्रेसका उम्मेदवार मतदान नहुँदै निर्वाचित

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २३, बुधबार १६:२८ गते
    images

    राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा विर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।

    मनोनयन दर्ता गर्ने निर्धारित समयसम्म अन्य कुनै उम्मेदवारले मनोनयन नै दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । उनी कोशि प्रदेशबाट निर्वाचित भएका हुन् । उनी निर्वाचित भएको घोषणा भने आगामी आइतबार मात्रै हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्