images
  • निर्वाचनमा जान शीर्ष तीन दल तयार

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १२, शनिबार १८:०३ गते
    images
    images
    images

    आउँदो फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्।

    शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन्।

    बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ। अरु दल पनि रेडी छ। सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ।’

    बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वा

    प्रतिक्रिया दिनुहोस्