images
  • राष्ट्रियसभा बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन ५, सोमबार ११:३६ गते
    images

    राष्ट्रियसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे सिंहरबारमा बस्ने भएको हो ।

    बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ ।

    बैठकमा मन्त्री चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस्