• सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण ७, बिहीबार २३:२४ गते
    images

    वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने भएका छन् ।

    आज (बिहीबार) दिउँसो ३ बजेबाट धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट डा. केसीले सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।

    चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै केसीले सात बुँदे माग राख्दै सत्याग्रह बस्ने घोषण गरेका छन् ।

    उनले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्