• images

    कस्को हो धोबी खोलामा साइकलसहित भेटीएको श,व ?

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १८, बिहीबार ११:३६ गते
    images

    १८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–२९ स्थित धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।मृत भेटिएका व्यक्ति काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भएका ५० वर्षीय ललित गिरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

    शंखमुल बस्दै आएका उनी मदन भण्डारी कलेज अगाडिको धोबीखोलामा बिहीबार बिहान ६:५० बजे मृत भेटिएका हुन् ।उनी साइकलसहित मृत भेटिएको प्रहरीले बताएको छ । उनको शव श्रीमतीले सनाखत गरेकी छिन् ।

    प्रहरीले घटनास्थल मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्