• असन्तुष्ट वडा सदस्यले शिक्षा अधिकृतमाथि छ्यापे मोबिल

    • Bishnu GC Bishnu GC
    • २०८३ असार २७, शनिबार २२:०४ गते
    images

    दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् ।

    घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट गरेको भन्दै घोराही शिक्षा महाशाखा अधिकृत अजय बोहोरालाई मोटरसाइकल रोकेर घोराही–१५ का वडासदस्य लेखनाथ बुढाथोकी उत्तमले मोबिल छ्यापेका हुन् ।

    सामाजिक सन्जालमा सार्वजनिक भएको यो घटनापछि जनप्रतिनिधिको आलोचना भएको छ ।नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य बुढाथोकीले भिडियो आफैँले सार्वजनिक गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्