images
  • आजको फोटो :बर्खामा बन्चरे डाँडाको कच्ची सडक निर्माणमा डोजरको भर

    • Bishnu GC Bishnu GC
    • २०८३ असार २६, शुक्रबार २२:१२ गते
    images

    बर्खायाममा बिग्रिएका कच्ची सडक सञ्चालनमा ल्याउन डोजरको प्रयोग बढेको छ ।

    बन्चरे डाँडामा पनि डोजरले बाटो निर्माण तथा मर्मतको काम गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्