• आजको फोटो : हिउँदमा सुख्खा, वर्षामा जलमग्न

    • Bishnu GC Bishnu GC
    • २०८३ असार २५, बिहीबार २३:०० गते
    images

    ललितपुरको सौगलस्थित ढुङगेधारा वर्षामा पोखरीमा परिणत हुने गरेको छ । हिउँदको समयमा पानीको अभावमा सुख्खा रहने यो धारा वर्षामा भने पानीको निकास नहुँदा

    पानी जमेर पोखरी बन्छ ।

    प्रतिक्रिया दिनुहोस्