• कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १९, शुक्रबार २२:४१ गते
    images

    नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै छ ।

    शुक्रबार नेता पूर्णबहादुर खड्काले आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक दिउँसो २ बजे बस्नेगरी बोलाएका हुन् ।

    काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने बोलाइएको बैठकमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्