• संसदीय सुनुवाइ समितिको बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १७, बुधबार १०:१४ गते
    images

    संसदीय सुनुवाइ समितिको बैठक आज (बुधबार) बस्दै छ ।

    बैठक बिहान ९:३० बजे सिंहदरबारस्थित विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने भएको हो ।

    बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा छलफल हुने छ ।

    प्रतिक्रिया दिनुहोस्