• रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    • Bishnu GC Bishnu GC
    • २०८३ असार ७, आईतवार १९:४५ गते
    images

    रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा सुरू भएको छ ।

    महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत कार्यक्रस्थलमा पुगिसकेका छन् ।

    रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्